नयाँ धारा जडान
नयाँ खानेपानी धारा जडानका लागि आवश्यक कागजातहरू:
- नागरिकता प्रमाणपत्र
- वडा निवास प्रमाणपत्र
- भूमि धनी प्रमाणपत्र
- फोटो
- आवेदन फारम
थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहोस्।
स्वच्छ पानी, स्वस्थ जीवन
गुन्जनगर, नेपाल
नयाँ खानेपानी धारा जडानका लागि आवश्यक कागजातहरू:
थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्नुहोस्।