नयाँ धारा जडान सम्बन्धी जानकारी
नयाँ धारा जडानको लागि नागरिकता, वार्ता पत्र, फोटो र आवेदन फारम आवश्यक पर्दे। आवेदन दिएको ७ दिन भित्र साइट भ्रमण गरिन्छ।
स्वच्छ पानी, स्वस्थ जीवन
गुन्जनगर, नेपाल