पाइपलाइन मर्मत अभियान सम्पन्न
2026-08-04
वार्ड नम्बर ३ र ४ मा पाइपलाइन मर्मत अभियान सम्पन्न भयो। यस अभियानबाट लगभग २ किलोमिटर पाइपलाइन मर्मत गरियो।
स्वच्छ पानी, स्वस्थ जीवन
गुन्जनगर, नेपाल